नियम १०
वनस्पति वा अन्य चीज वस्तुलाई क्षति पुर्याउन नहुने
कसैले निकुञ्जभित्र वा वाहिरबाट आगो लगाई वा अन्य कुनै किसिमले निकुञ्जभित्रको वनस्पति, झारपात वा अन्य चीज वस्तुलाई क्षति पुर्याउन हुँदैन ।
खप्तड राष्ट्रिय निकुञ्ज नियमावली, २०४४